कल्पलता
स्वरूप
कल्पलता
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. स्पर्श वा छाया लाग्नासाथ मनको इच्छा पूर्ण हुन्छ भनी कल्पना गरिएको स्वर्गको एक लहरो । २. हठयोगमा उन्मनी मुद्रा अर्थात् मनलाई परमात्मामा लगाउने अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: