कल्छे
स्वरूप
कल्छे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. प्रायः नदीका किनारमा देखिने, टाउकामा सिउर हुने एक प्रकारको चरो । २. एक जातको तरुल; कल्छे–तरुल । — तरुल— ना॰ प्याजी रबको लामो गिठा र गुलाफी रबको लामो कन्द हुने एक जातको तरुल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: