कल्की
स्वरूप
कल्की
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [तु॰ कलगी] १. राजा–महाराजाका शिरपेचमा घुसारिने हुमाउँ–चराको प्वाँख । २. एक प्रकारको चरोविशेष । ३. चराको टाउकाको सिउर । ~ फुल— ना॰ सुरिलो आकारका हाँगामा लाम्चा, मसिना, खस्रा पात र टुप्पामा सिउरका आकारको रातो फुल फुल्ने, भेट्नामा हरिया गेडा फल्ने एक जातको रूख वा त्यसैको फुल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: