सामग्रीमा जानुहोस्

कलिलो

Wiktionaryबाट

कलिलो

विशेषण

वि॰ [सं॰ कलि+प्रा॰ इल्ले १. बाल उमेरको; भरखरको । २. नरम; कमलो; कोमल । ३. नछिप्पिएको; कलकलाउँदो । स्त्री॰ कलिली ।

  1. अङ्ग्रेजी: