सामग्रीमा जानुहोस्

कलियो

Wiktionaryबाट

कलियो

नाम

ना॰ [सं॰ कल्ये १. केटीपक्षले वा केटापक्षले 'मसँग विवाह गर' भनी कुरो उठाउने पहिलो बोली वा कुराकानी । २. विवाहको काम निश्चित गर्न वर वा वधूपक्षबाट दिइने उपहार; कोसेली । ३. सन्देश ।

  1. अङ्ग्रेजी: marriage proposal