सामग्रीमा जानुहोस्

कलिन्द

Wiktionaryबाट

कलिन्द

नाम

ना॰ [सं॰] १. यमुना नदी निस्केको पर्वत । २. सूर्य । ३. बर्रो । > कलिन्दजा— ना॰ कलिन्द प्रदेशबाट निस्कने वा निस्केको नदी; यमुना नदी, कालिन्दी ।

  1. अङ्ग्रेजी: water-melon