सामग्रीमा जानुहोस्

कलास्नातक

Wiktionaryबाट

कलास्नातक

नाम

ना॰ [सं॰] साहित्य, सङ्गीत आदि ललित कलाको स्नातक; तत्सम्बन्धी तह, डिग्री वा उपाधि (बी॰ ए॰) । श्र कलास्नातकोत्तर— ना॰ कलास्नातकभन्दा उपल्लो तह, डिग्री वा उपाधि (एम्॰ ए॰) ।

  1. अङ्ग्रेजी: