सामग्रीमा जानुहोस्

कलवार

Wiktionaryबाट

कलवार

नाम

ना॰ [प्रा॰ कल्लवाल < सं॰ कल्यपाले १. नेपालको तराई भागमा रहने एक जाति । २. रक्सी पार्ने र बेच्ने मानिस; भट्टीवाल । स्त्री॰ कलवार्नी ।

  1. अङ्ग्रेजी: one community in terai; distils and sells spirituous liquors