कलम१
स्वरूप
कलम१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰ कालमे १. स्याहा–स्रेस्तामा जनाइएका रकमहरूको कित्ता वा खण्ड । २. पत्रपत्रिका वा पुस्तकका पानाका हरफहरूको ठाडो लहर; स्तम्भ । कलम२–ना॰ [अ॰] १. जमिनमा वा अर्को रूखमा सार्नका लागि कुनै रूखको हाँगो काट्ने काम; हाँगालाई बिरुवाका रूपमा परिणत गर्ने विधि; बिरुवा, हाँगा आदिबाट सर्ने बिरुवा निकाल्ने वा छाँट्ने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: