कलजिभ्रे
स्वरूप
कलजिभ्रे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कालो+जिभ्रे] १. कालो जिभ्रो भएको । २. बोक्सो (व्यक्ति॰ । ना॰ ३. दुर्वचन बोल्ने मानिस; कटु वाक्य प्रयोग गर्ने व्यक्ति । कल झगडा— ना॰ १. आफुसमा बाझ्नेजुध्ने काम; दुई विपक्षीका बीचको आरोप–प्रत्यारोप; गालीगलौजले भरिएको भनाभन । २. परस्पर देखिने वैमनस्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: