कलघर
स्वरूप
कलघर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [कल+घर ] १. कलपुर्जाहरू सँभालेर राखिने घर, यन्त्रशाला । २. धान कुट्ने, तेल पेल्ने, पीठो पिँध्ने यन्त्र आदि राखिएको घर वा कोठा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: mill; workshop