सामग्रीमा जानुहोस्

कर२

Wiktionaryबाट

कर२

नाम

ना॰ [सं॰ कृ] १. कसैलाई इच्छाका विरुद्ध दबाउमा पारी कुनै कुरा गर्न, गराउन वा हुन वाध्य तुल्याउने क्रिया–प्रक्रिया । २. त्यस प्रकारको वाध्यताका निम्ति दिइने जोड; करकाप । ३. प्रेरणा; जिद्दी ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कर२&oldid=47015" बाट अनुप्रेषित