कर्महीन
स्वरूप
कर्महीन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. लोकव्यवहार र परम्पराअनुसार गर्नुपर्ने नित्यनैमित्तिक कर्मबाट च्युत भएको । २. काम नगर्ने, अकर्मण्य । ३. भाग्य नभएको; अभागी । — ता— ना॰ कर्तव्य तथा कर्मबाट पछि हट्ने बानी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: