कर्मवीर
स्वरूप
कर्मवीर
विशेषण
वि॰ [सं॰] १. साहसिलो वा उल्लेखनीय काम गर्नाले वीर कहलाएको; काममा साह्रै खट्ने । २. कुनै विघ्नवाधाको परवाह नगरी कर्तव्यपालनमा अटल रहने । ३. परोपकारको भावनाले निःस्वार्थ काम गर्ने ।
"https://ne.wiktionary.org/w/index.php?title=कर्मवीर&oldid=47150" बाट अनुप्रेषित