कर्मरेखा
स्वरूप
कर्मरेखा
नाम
ना॰ [सं॰] पूर्वजन्मको शुभअशुभ कर्मअनुसार बनेको वा भाग्यसूचक मानिने शरीरका अङ्ग ( हात, पैताला आदि॰– मा कोरिएका रेखा वा धर्का; हस्तरेखा ।
"https://ne.wiktionary.org/w/index.php?title=कर्मरेखा&oldid=47146" बाट अनुप्रेषित