सामग्रीमा जानुहोस्

कर्तुत

Wiktionaryबाट

कर्तुत

नाम

ना॰ [सं॰ कर्तृत्वे १. योजनाबद्ध तरिकाबाट गरिएको नराम्रो कार्य; षड्यन्त्र; कर्तव्य । (उदा॰— विनाकर्तुत श्याम मरेको होइन भनी डाक्टरहरूले पुलिससमक्ष विवरण पेस गरे ।) २. नराम्रो ढङ्गको काम, बसउठ, बोलीचाली, व्यवहार, चालामाला आदि । (उदा॰— उसको कर्तुत देखेर मलाई दिक्क लागिसक्यो ।)

  1. अङ्ग्रेजी: