सामग्रीमा जानुहोस्

कर्णेजप

Wiktionaryबाट

कर्णेजप

नाम

वि॰ [सं॰] १. खोजी–खोजी अर्काको चुक्ली लाएर हिँड्ने; मन्त्र जपेजस्तै अरूले नसुन्ने गरी कसैको नराम्रो कुरा अर्काको कानमा सुटुक्क भन्ने; छुल्याहा । ना॰ २. चुक्ली लगाई हिँड्ने व्यक्ति ।

  1. अङ्ग्रेजी: