सामग्रीमा जानुहोस्

कर्के

Wiktionaryबाट

कर्के

नाम

वि॰ [सं॰ करक+ए] १. करकापमा परेको; अठ्याबमा परेको; बिविधा अथवा सन्धिसर्पन आदिले गर्दा किंकर्तव्यविमूढ भएको । २. त्यस्तो प्रकारको स्थितिमा पार्ने (कर्के दाउ, कर्के चाल इ॰) । ना॰ ३. कुस्तीको एक विशेष दाउ (विपक्षीलाई उम्कन नदिने गरी अँठ्याउने चाहिँ) । ४. बाङ्गो, छड्के, टेढो ।

  1. अङ्ग्रेजी: