कर्करेखा
नाम
ना॰ [सं॰] भूगोलको विषुवत्रेखा वा भूमध्यरेखादेखि २३ब्॰ अंश उत्तरतिर भएको भूमध्यरेखाको समानान्तर रूपमा रहेको कल्पित भौगोलिक रेखा ।