कर्कटशृङ्गी
स्वरूप
कर्कटशृङ्गी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] लाम्चा पात, खैरा रबका लाम्चिला फल फल्ने, अर्को कुनै पनि वृक्षका साथ जोडिएर फस्टाउने एक प्रकारको परजीवी वृक्ष; हिक्का, वायु, अतिसार र रक्तदोषमा हित गर्ने गुण बताइएको त्यसैको फल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: