सामग्रीमा जानुहोस्

कर्कट

Wiktionaryबाट

कर्कट

नाम

ना॰ [सं॰] १. बाह्र राशिमध्ये चौथो राशि; कर्क राशि; कर्कट राशि । २. छिपछिपे पानी भईकन ढुङ्ग्यान ठाउँमा बस्ने छ खुट्टाजति भएको र अघिल्तिर केही मोटा, चिम्टे, धारिला, चेपुवाजस्ता दुई नङ्ग्रा हुने एक जलजन्तु; गँगटो । ३. मालसामान जोख्ने तराजुको तेर्सो डाँठको दुवैतिर घुमुर्किएको, पल्ला थाली झुन्ड्याइने टुप्पो । ~ राशि— ना॰ कर्कट ।

  1. अङ्ग्रेजी: