करौँजा/करौँजी
स्वरूप
करौँजा/करौँजी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [हि॰ कलौंँजी, सं॰ करञ्जे १. पिरो, तीतो स्वादको भईकन गरम र दीपनगुण हुने, तीन चोसा परेको सानासाना काला दाना हुने एक प्रकारको वनस्पति; कालो जीरा; मुग्रेलो; मुङ्रेलो । २. तीतो र अमिलो स्वाद हुने, रातो–सेतो रङ्को, आयुर्वेदमा रुचिकारक, कफपित्तवर्धक र तृष्णानाशक भनी बताइएको वनस्पति फलविशेष; करौँदा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: