करेसो
नाम
ना॰ [घर+एसो] < सं॰ गृहांशे घरले चर्चेको र आँगनले ओगटेर बाँकी रहेको जग्गा (दायाँ–बायाँका पटाङ्गिनी र पछाडिको बारीसमेत॰ ।