सामग्रीमा जानुहोस्

करेप

Wiktionaryबाट

करेप

नाम

ना॰ १. हलचल गर्न नसकिने अँठ्याइ, समाइ, पासो आदिबाट भएको वा परेको बन्धन । २. कुनै काम नगरीनहुने वा टार्नै पर्ने कर; करकाप ।

  1. अङ्ग्रेजी: