सामग्रीमा जानुहोस्

करुणावतार

Wiktionaryबाट

करुणावतार

नाम

ना॰ प्राणीहरूमा आइपरेको वा आइपर्ने दुःख हटाउन र आ६ना भक्तका उपर दया गर्नका निम्ति भगवान्ले लिएको अवतार; करुणामूर्ति; अति दयालु मानिने रूप ।

  1. अङ्ग्रेजी: