करुणार्द्र
विशेषण
वि॰ अर्काको दुःख देखेर मन पग्लने; अर्काको दुःखमा आफू पनि दुःखी हुने; करुणामय; दयामायाले ओतप्रोत ।