सामग्रीमा जानुहोस्

करवीर२

Wiktionaryबाट

करवीर२

नाम

ना॰ [सं॰ करवीर . चिहान वा मसानघाटे नेपाली लौकिक अनुश्रुतिअनुसारको एक प्रसिद्ध मसान; काठमाडौँको विष्णुमती र भद्रमतीको दोभानमा रहेको प्रसिद्ध मसानघाट । कर शाखा— ना॰ [सं॰ ] अर्थ–मन्त्रालयको मातहत रहेको करको असुलउपर गर्ने मुख्य कार्यालयभन्दा तल्लो तहको शाखा कार्यालय (जिल्लास्तरीय वा अञ्चलस्तरीय॰ ।

  1. अङ्ग्रेजी: