करवीर१
स्वरूप
करवीर१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ ] १. सुइरे पात हुने, पहेँलो रबको फूल फुल्ने र हाडेबदामका जत्रा दानाभित्र झन्डै आरुका झैँ खबटा हुने फल लाग्ने ठिक्क आकारको वृक्ष वा त्यसको फूल । २. झन्डै वज्रदन्तीको जत्रो बोट हुने र त्यसरी नै झाँगिने सेतो अथवा रातो फूल फुल्ने एक वृक्ष वा त्यसको फूल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: