करयुगल
स्वरूप
करयुगल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. अभिन्न रूपमा दुई हातलाई जनाउने साझे संज्ञा । २. जम्लाहात; करजोरी । करयोग्य मूल्य— ना॰ [सं॰ ] कर–कार्यालयले मिनाहा गरेको करमुक्त मूल्यभन्दा बढी मूल्य; कर लाग्ने चाहिँ मूल्य (घर, जग्गा आदिको॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: