करमाला
स्वरूप
करमाला
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ ] जपमन्त्र आदिको सङ्ख्या गन्ने क्रममा स्फटिक, तुलसी वा रुद्राक्षका मालाको साटो औँलाका हत्केलातिरका जोर्नीका रेखालाई गन्ने कामको आधार मान्दा तिनका निम्ति प्रयुक्त हुने सामूहिक संज्ञा । > करमाली— १. वि॰ करमालाका आधारमा जप आदि गर्ने (व्यक्ति) । २. आ६ना किरणलाई स्वयं आफैँले मालाका रूपमा धारण गर्ने एक देवता; सूर्यनारायण । ३. सूर्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: