करभ
स्वरूप
करभ
नाम
ना॰ [सं॰] १. हातको हत्केलाको उल्टो भाग; हत्केलाको पृष्ठभाग; डुँडुलो । २. हात्तीको सुँड वा बच्चो । ३. उँटको बच्च्ाो । कर भुक्तानी— ना॰ [सं॰ कर+ने॰ भुक्तानी] कर तिर्ने काम; करको तिरोभरो ।
"https://ne.wiktionary.org/w/index.php?title=करभ&oldid=47041" बाट अनुप्रेषित