करबल
स्वरूप
करबल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [कर+बल] १. जबरजस्तीसहितको व्यवहार; इच्छाका विरुद्ध कसैलाई काममा लगाउने क्रिया वा प्रक्रिया; करकाप; बलजफती; जबरजस्ती । २. अन्याय; थिचोमिचो; अत्याचार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: