सामग्रीमा जानुहोस्

करपात्री

Wiktionaryबाट

करपात्री

नाम

वि॰ [सं॰ ] १. भोजन वा जलपान आदि गर्दा, थाल, गिलास आदि भाँडाको साटो पसर वा अँजुली व्यवहार गर्ने (व्यक्ति॰ । ना॰ २. भारतीय साधुसन्तहरूको एक सम्प्रदाय वा त्यसको अनुयायी ।

  1. अङ्ग्रेजी: