करन्यास
स्वरूप
करन्यास
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ ] जप अथवा पाठका क्रममा शरीरका अङ्गहरूलाई बीजमन्त्र (नमः, फट् आदि॰–का उच्चारणका साथमा छोएर गरिने क्रिया; अङ्गन्यास; पूर्णन्यास वा न्यासका शाखाको रूपमा हातलाई मात्र छोएर गरिने एक विधि, जसमा पहिले चोर औँलाले बूढी औँलालाई छोएर र त्यसपछि बूढी औँलाले अरू औँलालाई छोएर तत्तत् अङ्गमा इष्टदेवलाई आवाहन गरिन्छ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: