करकाप
स्वरूप
करकाप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [कर+काप] १. इच्छाका विरुद्ध कसैलाई केही हुन, गर्न वा गराउन वाध्य तुल्याउने क्रियाप्रक्रिया । २. बलप्रयोग; जबर्जस्ती; थिचोमिचो । कर कार्यालय— ना॰ [सं॰ ] सरकारी कर आदि असुलउपर गर्ने अर्थमन्त्रालयका मातहतका विभिन्न तह (जिल्ला, अञ्चल वा क्षेत्र॰–को कार्यालय; करअड्डा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: