कर
नेपाली[सम्पादन गर्नुहोस्]
शब्दप्रकार : तत्सम
पद वर्ग[सम्पादन गर्नुहोस्]
अर्थ[सम्पादन गर्नुहोस्]
- राज्यबाट कुनै किसिमको सुविधा पाए बापत उपभोक्ताले सरकारलाई तिर्नु पर्ने दस्तुर
उदाहरण[सम्पादन गर्नुहोस्]
- सरकारले कानून बनाएर विभिन्न प्रत्यक्ष–अप्रत्यक्ष करहरुबाट राजस्व प्राप्त गर्दछ ।
- मूल्यअभिवृद्धि कर वस्तु तथा सेवामा आधारित कर हो ।