कम्युन
स्वरूप
कम्युन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्][अङ्॰] १. समाजवादी व्यवस्थामा आर्थिक, सामाजिक, सांस्कृतिक वा वर्णका दृष्टिले समवर्गी ठहरिने व्यक्तिहरूको सामूहिक बसोबास । २. त्यस्ता व्यक्तिहरूको समुदाय; जनपद । श्र कम्युनिज्म— ना॰ कम्युन अर्थात् सामाजिक समुदाय स्वयंले आ६ना कार्य गर्नु सम्भव भएकाले पुलिस, सिपाही, सरकार आदिको आवश्यकता छैन र सो कम्युन एक किसिमको परिवारसरह हुने हुँदा प्रत्येक कम्युनवासीको मर्म सबैमा अवगत हुने तथा हरेक व्यक्तिलाई उसको सरोकार र आवश्यकताअनुसार उपभोगका सामग्री वितरण गर्न सकिने सिद्धान्तमा विश्वास राख्ने कार्लमार्क्स, फ्रेडरिक एङ्गेल्स, लेनिन आदिबारा प्रतिपादित राजनीतिक तथा आर्थिक सिद्धान्त; मार्क्सवाद; साम्यवाद । श्र कम्युनिस्ट— वि॰ कम्युनिज्मको अनुयायी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: