कम्पोज
स्वरूप
कम्पोज
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] छापाखानामा अक्षरमा विभिन्न टाइपहरूलाई गुरुकापीबमोजिम पङ्क्तिबद्ध गर्ने कार्य । > कम्पोजिब— ना॰ कम्पोज । कम्पोजिब ट्विजर— ना॰ कम्पोजको काम गर्दा टाइप थुत्ने र मिलाउने काममा (प्रायः प्रुफ संशोधन गर्दा॰ प्रयोग गरिने चिम्टा । कम्पोजिटर— ना॰ कम्पोज गर्ने व्यक्ति वा कर्मचारी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: