सामग्रीमा जानुहोस्

कम्पु

Wiktionaryबाट

कम्पु

नाम

ना॰ [अङ्॰ क्याम्पे सैनिकहरूको छाउनी; जङ्गी उपनिवेश । ~ कोत— ना॰ पल्टनको पोसाक, साजबाज, निसान, हातहतियार आदि राख्ने घर; असबाबखाना । ~ तिर्जा— ना॰ राणाकालीन शासनमा सैनिक जवानहरूलाई बहाल छउन्जेल वेतनको साटो एक वर्षको बाली खान पाउने सर्तमा दिइने गरेको गहिरी वा पाखो जग्गा तोकिएको सरकारी पुर्जा; जङ्गी जग्गाभर्नाको कागत ।

  1. अङ्ग्रेजी: