सामग्रीमा जानुहोस्

कम्पास

Wiktionaryबाट

कम्पास

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [अङ्॰] १. दिशाहरू छुट्याउने यन्त्र; दिग्दर्शन– यन्त्र; दिक्साधनयन्त्र । २. रेखागणित, चित्रकला आदिमा वृत्त, अर्धवृत्त वा खण्डवृत्त कोर्ने एक सामान; पर्काल । > कम्पासे— वि॰ कम्पासको काम गर्ने । ना॰ कम्पासबारा जमिनको नक्सा आदि कोर्ने काममा अमिनलाई सघाउने कामदार ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: