कम्पाउन्डर
स्वरूप
कम्पाउन्डर
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [अङ्॰] १. अस्पतालहरूमा डाक्टरलाई सघाउने, औषधी–उपचारको सम्बन्धमा समेत शास्त्रीय ज्ञान भएको एक पद वा सो पदको व्यक्ति । २. स्नातक उपाधिभन्दा तलको उपाधिप्राप्त पुरुष औषधीविशेषज्ञ; स्वास्थ्य–सहायक; हेल्थ– असिस्टेन्ट । > कम्पाउन्डरी— ना॰ कम्पाउन्डरले पढ्ने विद्या वा गर्ने कार्य ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: