कम्पाउन्ड

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. विद्यालय, घर, कार्यालय आदिले चर्चेको र बार तथा पर्खालले घेरेर छुट्याइएको त्यसको वरिपरिको जग्गा

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. मन्त्रालयको कम्पाउन्ड भित्रको बगैंचामा आँपको बोट छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:compound[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]