कमौट
स्वरूप
कमौट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [काम+ओट] १. हे॰ कमोत । २. गहनागुरिया वा भाँडाकुँडा आदि कमाउने वा कमाउन लगाउने काम । > कमौटे— ना॰ कमोत वा कमौट गर्ने व्यक्ति वा जाति (खेताला, हली, सुनार, लोहार आदि॰ । वि॰ ३. कमोत वा कमौट गर्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: