सामग्रीमा जानुहोस्

कमैया

Wiktionaryबाट

कमैया

नाम

ना॰ [काम+ऐयो १. जग्गाधनीकै नगदी र जिन्सी कर्जा लिएर सपरिवार अर्काको जग्गा कमाउने किसान; हरुवा (तुल॰ मैथिली हरवा॰ । वि॰ २. काममा साह्रै जोतिन सक्ने; कमाइवाल; आर्जनी; पौरखी; हिकमती (तुल॰ मैथिली कमकर॰ ।

  1. अङ्ग्रेजी: