सामग्रीमा जानुहोस्

कमिसन

Wiktionaryबाट

कमिसन

नाम

ना॰ [अङ्॰] १. कुनै वस्तु किनबेच गर्दा बेपारीले माल किन्ने गाहकीलाई मोलमा केही रकम घटाएर दिने सुविधा । २. कुनै उत्पादक वा थोक वितरकले खुजुरा बेपारीलाई थोक माल लिएबापत निर्धारित मोलमा केही प्रतिशत घटाई दिने सुविधा । ३. व्यापारिक दलाल वा मध्यस्थ व्यापारीले आफूभन्दा माथिल्लो तहको व्यापारीबाट आफूले दलाली वा मध्यस्थता गरेबापत पाउने पारिश्रमिक; दलाली । ४. हे॰ आयोग ।

  1. अङ्ग्रेजी: