सामग्रीमा जानुहोस्

कमिच/कमिज

Wiktionaryबाट

कमिच/कमिज

नाम

ना॰ [अ॰ कमीसे दौरा, कुर्ता, मयलपोस आदिझैँ कमरभन्दा माथि लगाइने, तनाको साटो टाँक, चेन आदि जडिने, बाहुला पूरा वा आधा हुने, आधा बाहुला भए साधारण मोहोता हुने, पूरा बाहुला भए कफ हुने तथा घाँटीमा कलर नामक कर्णाकार कठालो हुने अनेकौँ प्रकारका उत्तरीय वस्त्रमध्ये कुनै एक (हाफ कमिज, फृुल कमिज आदि॰ ।

  1. अङ्ग्रेजी: