कमाउनु२
स्वरूप
कमाउनु२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [काम+आउ+नु] १. चल वा अचल सम्पत्ति जम्मा गर्नु; आर्जन वा उपार्जन गर्नु; कमाइ गर्नु; आर्जिनु । २. खेत वा बारीमा बाली लगाई भोगचलन गर्नु । ३. सुन, चाँदी आदि धातुलाई गहनामा परिणत गर्नु; गहनागुरिया बनाउनु । ४. पुरानो चलनअनुसार वर्षैपिच्छे बाली भर्ने गरी दमाईँले लुगा सिउने, कामीले हतियार बनाउने आदि काम गर्नु । कमाड चिफ— ना॰ हे॰ कमान्डर इन चिफ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: