कमलो
स्वरूप
कमलो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰ कोमले १. कोमल; चिल्लो; सलक्क परेको; मुलायम । २. टोक्दा, फोर्दा सजिलै टोकिने वा फोरिने; नरम; । ३. दयालु; कोमल चित्त भएको; अर्काको वा आ६नो दुःखबारा विह्वल हुने स्वभावको । ४. दानी स्वभावको; फकाउँदा सजिलै फकिने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: