कमलाक्ष
स्वरूप
कमलाक्ष
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] कमलका फूलको पत्रझैँ लाम्चा आँखा भएको; कमलनयन । > कमलाक्षी— वि॰ १. त्यस्ता आँखा भएकी (स्त्री॰; कमलनयना; कमलनयनी । ना॰ २. काठमाडौँमा रहेको एक प्रख्यात टोल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: