सामग्रीमा जानुहोस्

कमनीय

Wiktionaryबाट

कमनीय

विशेषण

वि॰ [सं॰] १. अति राम्रो; रमणीय; रहरलाग्दो; मनोहर; सुन्दर । २. कामना गर्न योग्य; इच्छा गर्न लायक; काम्य । —

  1. अङ्ग्रेजी: